quiz

28
Created on By kxakhabar

General Knowledge of Corona Virus

1 / 18

हात धुँदा कति समय लगाउने?

2 / 18

कोरोना संक्रमित व्यक्तिको शरीरको कुन तरल पदार्थमा नोभेल कोरोना भाइरस भेटिन्छ?

3 / 18

विश्व स्वास्थ्य संगठन (WHO)का अनुसार औसतमा कति उमेरका व्यक्तिमा यसको संक्रमण पाइन्छ?

4 / 18

एस भाइरसको लागि विश्व स्वास्थ्य संगठन (WHO) को मृत्यु दर अनुमान कति छ ?

5 / 18

यी मध्ये कुन भाइरसको लक्षण होईन?

6 / 18

यदि एक व्यक्तिले हल्का लक्षणहरू जस्तै नाकबाट बग्ने पानी , हाच्छेउ आएमा उसले के गर्नुपर्दछ

7 / 18

यदि व्यक्तिले आफुलाई भाइरस लागे जस्तो लग्यो भने कति दिन सम्म आत्म-पृथक (self-isolation) रहनुपर्छ ?

8 / 18

जस्ले खोकी राखेको छ वा हाच्छेउ गरिराखेको छ त्यो व्यक्तिबाट आफु कतिको दुरीमा बस्नुपर्छ ?

9 / 18

तपाईले खोक्दा वा छींकदा मुखलाई के ले छोप्नु हुँदैन?

10 / 18

भाईरस निर्मुल पार्न के प्रयोग गर्न सकिन्छ?

11 / 18

कुन उमेरको समूहको लागी कोरोना भाईरस (COVID-19)संवेदनशील छ?

12 / 18

लिफ्ट लिनको लागि कुन सही छ?

13 / 18

कोरोना भाईरस सर्न सक्ने प्रमुख मार्गहरू के हुन्?

14 / 18

कोरोना भाईरस संक्रमित बिरामी निको भएको भन्ने आधार कसरी पुष्टी गर्न सकिन्छ?

15 / 18

यी मध्य कुन सहि छ?

16 / 18

भाइरस रोक्नको लागि कुन उपाय छ?

17 / 18

सामान्य शरीरको तापक्रम के हो?

18 / 18

यदि तपाइँ एक शल्य मास्क पुनः प्रयोग गर्नुपर्‍यो भने, कुन तरिकाहरू स्वीकार्य छन्? (बहु विकल्प)

Your score is

The average score is 53%

0%