७० औं राष्ट्रिय प्रजातन्त्र दिवस प्रेस वक्तव्य

फाल्गुण ७, २०७६ ७० औं राष्ट्रिय प्रजातन्त्र दिवसप्रेस वक्तव्य आज फाल्गुण ७ गते— नेपाली जन–संघर्षको इतिहासको एक अवस्मरणीय दिन ।  २००७ को कात्र्तिक २६ देखि प्रारम्भ गरिएको ऐतिहासिक जन–क्रान्तिले यसै दिन १०४ वर्षको एकतन्त्रीय निरंकुश…


प्रधानमन्त्री ओलीलाई दूरद्रष्टा तथा राष्ट्र निर्माता नेताको अवार्ड

काठमाडौं, २४ माघ । प्रधानमन्त्री के. पी . शर्मा ओलीलाई एशियाली दूरद्रष्टा तथा राष्ट्र निर्माता नेता तथा राष्ट्र निर्माण अवार्डबाट सम्मानित गरिएको छ । एशियाली व्यवस्थापन संस्थाहरुको संगठन(ब्कष्बल ब्ककयअष्बतष्यल या ःबलबनझभलत इचनबलष्शबतष्यलक, ब्ब्ःइ)ले श७३घढसक्रबार राजधानीमा…


दोलखामा विद्यालय बनाउन नेपथ्यको सांगीतिक कार्यक्रम

काठमाडौँ — चर्चित सांगीतिक समूह नेपथ्यले यही फागुन १७ गते काठमाडौँमा विशेष सांगीतिक कार्यक्रम गर्न लागेको छ । हेल्प नेपाल नेटवर्कसंगको सहकार्यमा “शिक्षाकालागि संगीत” नाम दिइएको सो कार्यक्रम भृकुटी मण्डप बगैंचामा आयोजना गरिने छ । …


पूर्व सांसद तथा नेपाली काँगे्रस गुल्मीका संस्थापक सभापति ज्ञवालीको निधनप्रति वीपी विचार राष्ट्रिय समाज दुःखीत

६ फागुन, काठमाडौैँपूर्वसांसद तथा नेपाली कांग्रेस गुल्मीका संस्थापक सभापति भागवत ज्ञवालीको ७७ वर्षको उमेरमा निधन भएको छ । काठमाडौंको अल्का अस्पतालमा उपचार गर्दागर्दै ज्ञवालीको मंगलबार बिहान तीन बजे निधन भएको पारिवारिक श्रोतले जनाएको छ ।…