ONUFले अस्ट्रेलियाको ब्रिस्बेनमा रक्तदान कार्यक्रम आयोजना गर्ने।

प्रबासी नेपाली एकता मंच क़ुइन्स्लन्ड राज्य समिति को विस्तारित बैठक मंचका अदक्ष रमेश पाण्डेयको अदक्ष्यतामा बिभिन्न निर्णयहरु गर्दै आज ब्रिस्बनमा सम्पन्न भएको छ। मंचले बिभिन्न उपसमितिहरु गठन गर्दै संयोजकहरु तोकेको छ। जस मध्ये खेलकुद उपसमितिको संयोजकमा बिकाश भण्डारी , बिद्यार्थी समंन्व उपसमितिमा बिमल पाण्डे , महिला बिभाग प्रमुखमा अश्मिता क्षेत्त्रि , संघ संस्था समंन्वमा रमेश पाण्डे ,सांस्कृतिक उपसमितिमा अरुण तिवारी, संगठन भिभाग तथा प्रचार प्रसारमा बिमल न्यौपानेलाई जिम्मेबारी पर्दान गरेको छ।
मंचले यहि आउदो मदन-आश्रित जयन्ति को सेरोफेरोमा बृहत रक्तदानको कार्यक्रम आयोजना गर्ने निर्णय गरेको मंचका सचिब बिमल न्यौपानेले के छ खबर? डटकम लाई जानकारी गराउनु भयो। बैठकले मंचका केन्द्रिय अदक्ष्य रमेश पाण्डेलाई प्रबासी ननेपाली अन्तरास्ट्रिय कमिटिको सचिब मा मनोनित हुनुभएकोमा बधाई ज्ञापन ब्यक्त गर्यो। बैठकमा मंचका क़ुइन्स्लंद राज्य इन्चार्ज चिन बा. नेपालीका साथै मंचका केन्द्रिय सचिबालय सदस्य अशिम कोइरालाले आ-आफ्नो भनाइ राख्नु भएको थियो।

Be the first to comment on "ONUFले अस्ट्रेलियाको ब्रिस्बेनमा रक्तदान कार्यक्रम आयोजना गर्ने।"

Leave a comment

Your email address will not be published.


*