सूचना

कास्की समाज अस्ट्रेलियाको अपिल

कास्की समाज अस्ट्रेलियाले आज एक विज्ञप्तिमार्फत अस्ट्रेलिया बासि आम नेपाली दाजुभाई तथा दिदि-बहिनीहरुलाई सम्बोधन गर्दै एक महत्वपुर्ण सूचना जारी गरको छ | सो समाजका अधक्ष्य टिका भुर्तेल र सचिव विमल न्यौपानेको हस्ताक्षरसहितको विज्ञप्तिमा भनिएको छ:…



समुन्द्रमा डुबेर नेपाली बिद्यार्थी को मृत्यु।।।

पोखरा -२२ फाल्गुन २०७६। अस्ट्रेलियाको कुइन्स्ल्याण्ड राज्यको ब्रिस्बन सहरभन्दा ३० किमि दक्सिन-पूर्वी तटीय क्षेत्रको इसत्रादब्रोक आइलन्डमा साथीहरसंग पौडी खेल्ने क्रममा एक नेपाली बिद्यार्थी वर्ष २०का अंकित श्रेष्ठको समुन्द्रको छालले बगाएर हिजो साँझ ज्यान गएको छ।…



विदेशको भोगाइ स्वोदेशमा प्रबिधिको रोजाई ।।।

पोखरा फाल्गुन -२१, २०७६     चीनमा मेकेनिकल ईन्जिनियरिङ्गमा बिध्यवारिदी उत्रिन गरेको युवा मान्छेको योजना के हुनसक्छ ? भरसक राम्रो कम्पनीमा जागीर खाने वा प्राध्यापक बन्ने वा बिदेशमै स्थाई रुपले जिन्दगी बसोबास गर्ने। तर पोखरा-८, कास्किका,…



७० औं राष्ट्रिय प्रजातन्त्र दिवस प्रेस वक्तव्य

फाल्गुण ७, २०७६ ७० औं राष्ट्रिय प्रजातन्त्र दिवसप्रेस वक्तव्य आज फाल्गुण ७ गते— नेपाली जन–संघर्षको इतिहासको एक अवस्मरणीय दिन ।  २००७ को कात्र्तिक २६ देखि प्रारम्भ गरिएको ऐतिहासिक जन–क्रान्तिले यसै दिन १०४ वर्षको एकतन्त्रीय निरंकुश…


प्रधानमन्त्री ओलीलाई दूरद्रष्टा तथा राष्ट्र निर्माता नेताको अवार्ड

काठमाडौं, २४ माघ । प्रधानमन्त्री के. पी . शर्मा ओलीलाई एशियाली दूरद्रष्टा तथा राष्ट्र निर्माता नेता तथा राष्ट्र निर्माण अवार्डबाट सम्मानित गरिएको छ । एशियाली व्यवस्थापन संस्थाहरुको संगठन(ब्कष्बल ब्ककयअष्बतष्यल या ःबलबनझभलत इचनबलष्शबतष्यलक, ब्ब्ःइ)ले श७३घढसक्रबार राजधानीमा…


पूर्व सांसद तथा नेपाली काँगे्रस गुल्मीका संस्थापक सभापति ज्ञवालीको निधनप्रति वीपी विचार राष्ट्रिय समाज दुःखीत

६ फागुन, काठमाडौैँपूर्वसांसद तथा नेपाली कांग्रेस गुल्मीका संस्थापक सभापति भागवत ज्ञवालीको ७७ वर्षको उमेरमा निधन भएको छ । काठमाडौंको अल्का अस्पतालमा उपचार गर्दागर्दै ज्ञवालीको मंगलबार बिहान तीन बजे निधन भएको पारिवारिक श्रोतले जनाएको छ ।…