मनोरन्जन

दोलखामा विद्यालय बनाउन नेपथ्यको सांगीतिक कार्यक्रम

काठमाडौँ — चर्चित सांगीतिक समूह नेपथ्यले यही फागुन १७ गते काठमाडौँमा विशेष सांगीतिक कार्यक्रम गर्न लागेको छ । हेल्प नेपाल नेटवर्कसंगको सहकार्यमा “शिक्षाकालागि संगीत” नाम दिइएको सो कार्यक्रम भृकुटी मण्डप बगैंचामा आयोजना गरिने छ । …

Read More