March 23, 2021

भारत भन्दा पहिले नेपालमा टेस्ला

अमेरिकी इलेक्ट्रिक सवारी कम्पनी टेस्लाले नेपाली बजारमा प्रवेश गरीसक्दा पनि छिमेकी देश भारतमा भने प्रवेश गर्न सकेको छैन । तर यस तथ्यको बावजुद पनि टेस्ला कम्पनीले नेपालमा आधिकारिक रुपमा यहाँ आफ्नो डेब्यू गरेको भने छैन।