February 10, 2021

एप्पलको इलेक्ट्रिक कार

विश्व चर्चित मोवाइल तथा विधुतीय सामाग्री उत्पादक कम्पनी एप्पलले बजारमा ल्याउने घोषणा गरेको कार चढ्न ग्राहकले अझै कुर्नु पर्ने भएको छ । कम्पनीले आफ्नो पहिलो विद्युतीय कार सन् २०२४ मात्रै बजारमा ल्याउने जानकारी दिएको छ ।