२०२१ को उत्तम इलेक्ट्रिक कार

२०२० मा इलेक्ट्रिक कारहरु मुख्य धारा बनेका थिए भने २०२२ मा अन्य राम्रा नयाँ मोडेलहरु आउने छन्। २०२१ का उत्तम इलेक्ट्रिक गाडीहरु यस प्रकार छन्:

पहिलोमा , फोर्ड :

श्रोत: www.electrive.com

फोर्ड को नाया मुस्तांग माच-इ ,यस वर्ष  आइपुग्ने  सबै भन्दा लोभ लाग्दो गाडी हो। यस्को टेप मा ३३० bhp पावर छ  भने, ५  सेकेन्ड मा यस्ले ०-६० mph को रेन्ग दिन सक्छ | यस्ले प्रधान गर्ने हर्सपावर २६६ छ भने यसले  दिने टोर्क ३१७  पाउण्ड फिट रहको छ। यस गाडीमा एकदमै प्रभावशाली टेक्नोलोजी को उपयोग गरिएको छ। यसको अन्य विशेषताहरु भनेको  ठूलो , ठाडो १५.५ इन्च को केन्द्रीय टचस्क्रीन डिस्प्ले र त्यसका साथै १०.२ इन्च को डिजिटल गौज क्लस्टर रहेको छ । यसमा ३  ओटा ड्राइविंग मोडहरू छन् “ व्हिश्पेर”, “एन्गेय्ज” र “उन्ब्रिद्लेद”।

सूचीमा भएको अर्को इलेक्ट्रिक गाडी हो स्कोडा :

श्रोत: www.electrive.com

सस्कोडाले यस वर्ष नयाँ  “एन्याक” का साथ आफ्नो इलेक्ट्रिक गाडीको डेब्यू गर्नेछ । ३१६  माइल्सको  दायराको साथ  एन्याकको अपेक्षित लागत, सरकारको प्लग-इन कार अनुदान बाहेक, यूरो  ३३,३४० बाट  सुरु हुनेछ।यो गाडी तेज चर्जिङ्ग क्ष्यमताका साथ साथै २ ओटा ब्याट्रीको रोजाईमा उपलब्द हुनेछ |  यसले दिने   ब्याट्री पावर ६२kW र मोटर पावर १३२kw रहेको  छ । येस्मा १३  इन्चको इन्फोटेनमेन्ट सिस्टम उपलब्द छ।

अर्को  इलेक्ट्रिक गाडी माज्दाको :

श्रोत: www.electrive.com

माज्दा को एमएक्स ३० , इलेक्ट्रिक बजार मा आश्चर्यजनक लुक, उत्तम केबिन का साथै , सबै महत्तोपूर्ण इलेक्ट्रिक पावरट्रेन छ । यस्मा  प्रयोग भएको कुल बिजुली पावर भनेको प्रयोग गरी ३५.५ kwh रहेको छ । यसको  प्रतिद्वंद्वी जस्तै होन्डा-ई  र मिनी इलेक्ट्रिकको आगड़ी एमएक्स- ३०  को राम्रो  व्यवारिक्कता झल्किन्छ। यसले दिने रेन्ज भनेको १२४  माइल्स रहेको छ | यसमा प्लग-इन संस्करण पनि पाइन्छ।

बीएमडब्ल्यू :

श्रोत: www.greencarreports.com

यद्यपि बीएमडब्ल्यूको आई ३  इलेक्ट्रिक गाडिको क्षेत्रमा धेरै वर्ष  देखी एक प्रमुख दाबेदार रहेको छ। यति हुदा हुदै  पनि जर्मनिको फर्मले अफ्नो इलेक्ट्रिक फिल्ड विस्तार गर्न बीएमडब्ल्यू को आईएक्स ३ बजार लिएर आउदै छ | यसले दिने रेन्ज भानेको २५५ माईल हो भने  यसले ६.५ सेकेन्डमा ०-६० mph  गति । हो गर्दछ | यस गाडीले उत्पादन गर्ने कुल इलेक्ट्रिक मोटर २६६ bph र  कुल टोक़ ४०० nm रहेको छ। यस गाडीको शीर्ष स्पीड सीमा ११२mph रहेको  कम्पनीले जनाएको छ।

वोल्क्सवैगन:

श्रोत: www.autozeitung.de

वोल्क्सवैगनले पहिलेनै अफ्नो नयाँ आईडी .३ को साथ ठुलो इलेक्ट्रिक कदमहरु चालिसकेको छ र यसले  अफ्नो आईडी .३  लाई अझै थप पुश गरी बजारमा अघी बढ्न खोज्दै छ। आईडी .३ ओटा बैटरी साइजको छनोटमा आउदै छ सानो, मध्यम र ठुलो जुन  हजुर कती टाडा र कुन शैली मा जानू हुन्छ त्यसमा निर्भर पर्छ। र यिनीहरुको सम्बन्धित ब्याट्री क्षमता  ४५ kwh,  ५८  kwh र   ७७ kwh रहेको छ । यसको फास्ट चार्जिंग क्षमताहरूले ३३६ माईल सम्मको श्रेणी दिन्छ।

Be the first to comment on "२०२१ को उत्तम इलेक्ट्रिक कार"

Leave a comment

Your email address will not be published.


*