ब्रिसबेनमा MO:MO Junction एंड रेस्टुरेन्ट संचालनमा।

जुन २ ,२०२० / के छ खबर.कम
अस्ट्रेलियाको पर्यटकीय राजधानी ब्रिस्बन सहरबाट करिब १०किमि उत्तरी भेगमा अवस्थित Nundah क्षेत्रको मुटुमा “MO:MO Junction नामक रेस्टुरेन्ट यहि अप्रिल ८ तारिकबाट संचालनमा आएको छ। बिदेशमापनि आफ्नो मौलिक नेपाली स्वाद र खानपान मार्फत आफ्नो नेपाली समुदायमा र नेपाली परम्परा को जगेर्नामा टेवा पुगोस भन्ने हिसाबले MoMo Junction संचालनमा ल्याएको दुई संचालक मध्यका एक बिमल मल्ल बताउछन्।
करिब $५०,००० लागतमा संचालित उक्त रेस्तुरेंत्मा स्वछ ,सुबिधा युक्त ,शान्त पारिवारिक वातावरणमा हप्ताको ७तै दिन सेवा प्रदान गरीने उनले बताए। उक्त छेत्रमा बसोबास गर्ने नेपाली र भारतीय समुदाय ,आफ्ना साथीभाई अरु क्षेत्र वेबसायबाट निरन्तर सहयोग भइरहेकाले अहिलेको यो कोरोन भाईरसको समयमापनि सानदार व्यापार भइरहेको कुरा उनि थप्छन।
१० भन्दा धेरै सवारी पर्किङ्ग भएको , फूड: टेक अवे ,डाइनिंग ,आफ्नै डेलिवेरी जस्तो विविद सेवा प्रदान गर्दै आइरहेको उक्त रेस्टुरेन्टको औपचारिक उद्घाटन भने अबको केहि महिना भित्रै गरिने र सो उद्घाटन भब्य बनाउनका निम्ति सम्पूर्ण नेपाली समुदाय, यहाका संघसस्था ,ब्यापारी, बुद्दिजिबि,पत्रकार सबै संग बिनम्र सहयोगको आशा राखेको अर्का संचालक/कार्यकारी सेफ शिव बा राना ले kxakhabar.com संग बताए।

Be the first to comment on "ब्रिसबेनमा MO:MO Junction एंड रेस्टुरेन्ट संचालनमा।"

Leave a comment

Your email address will not be published.


*