प्रधानमन्त्री ओलीलाई दूरद्रष्टा तथा राष्ट्र निर्माता नेताको अवार्ड

काठमाडौं, २४ माघ । प्रधानमन्त्री के. पी . शर्मा ओलीलाई एशियाली
दूरद्रष्टा तथा राष्ट्र निर्माता नेता तथा राष्ट्र निर्माण अवार्डबाट सम्मानित गरिएको छ ।
एशियाली व्यवस्थापन संस्थाहरुको संगठन(ब्कष्बल ब्ककयअष्बतष्यल या ःबलबनझभलत
इचनबलष्शबतष्यलक, ब्ब्ःइ)ले श७३घढसक्रबार राजधानीमा आयोजित एशियाली नेतृत्व सम्मान
साँझ २०२० आयोजना गरी सो सम्मान प्रदान गरेको हो ।

संस्थाका सभापति राजिव कौलले एक भव्य समारोहकाबीचमा प्रधानमन्त्री के.पी. शर्मा
ओलीलाई सो सम्मान प्रदान गन७३घढर्सभएको थियो ।
सो अवसरमा आमो(ब्ब्ःइ०ले एशिया क्षेत्रका उत्कृष्ट व्यवसायीक नेतृत्वलाई पनि
सम्मानित गरेको छ ।
आमो(ब्ब्ःइ०ले उत्कृष्ट व्यवसायी नेतृत्वको सम्मान भारतका आदित्य विरला व्यवस्थापन
कर्पोरेशन प्रा.लि.का सम७त्रगयतसहको कार्यकारी अध्यक्ष तथा अखिल भारतीय व्यवस्थापन
संघका प७त्रगयतसर्व सभापति डी शिवक७३घढसमारलाई प्रदान गरेको छ ।
त्यस्तै ७नतसीलंकाका हाट राष्ट्रिय बैंकका प्रबन्ध निर्देशक तथा प्रम७३घढसख कार्यकारी
अधिकृत जोनाथन आयल्सलाई पनि क७३घढसशल व्यवसायी नेतृत्वको सम्मान दिइएको छ ।
त्यस्तै नेपालका आइएमई ग्र७३घढसपका सहसंस्थापक तथा अध्यक्ष चन्द्रप्रसाद ढकाललाई
पनि क७३घढसशल व्यवसायिक नेतृत्वको सम्मान दिइएको छ ।
राजधानीको होटल याक एण्ड यतिमा भैरहेको अवार्ड कार्यक्रममा व्यवसायिक
नेताहरुलाई प्रधानमन्त्री के पी ओलीले सम्मानित गन७३घढर्सभएको छ ।
सम्मान वितरण समारोहलाई एशियाली द७त्रगयतसरद्रष्टा तथा राष्ट्र निर्माता नेताको सम्मानबाट
सम्मानित ह७३घढसन७३घढसभएका प्रधानमन्त्री के.पी. शर्मा ओली ,व्यवसायिक नेताको सम्मानित
ह७३घढसन७३घढसभएका नेपालका व्यवसायी चन्द्रप्रसाद ढकाल र भारतका डी शिवक७३घढसमारले पनि
सम्बोधन गन७३घढर्सभएको थियो ।
आमो एशियाका राष्ट्रिय व्यवस्थापन संस्थाहरुको छाता संगठनको रुपमा रहेको छ । सन
१९६० मा अष्ट्रेलियाको मेलबर्नमा भएको बैठकबाट यो क्षेत्रीय संस्था स्थापना गर्ने

विचारको जन्म भएको थियो । स७३घढसरुमा व्यवस्थापन शिक्षाको विकास र विस्तारमा समर्पित ह७३घढसने
लक्ष्य राखेको यस संस्थाले समयक्रममा व्यवस्थापन शिक्षाको अलवा क्षेत्रीय बजार विकास र
विस्तारमा पनि यसले ध्यान दिन थालेको छ । अहिले व्यवस्थापन संस्थाको विकास र
व्यवस्थापकहरुको क्षमता अभिबृद्धिमा पनि केन्द्रित रहेको यस संस्थामा अष्ट्रेलिया,
न्य७त्रगयतसजिल्याण्ड, फिलिपिन्स, कोरिया, मकाउ, मलेशिया, हंगकंग, ७नतसीलंका, भारत,
नेपाल र पाकिस्तानका व्यवस्थापन संघहरु सदस्य रहेका छन् ।
नेपालका व्यवस्थापकहरुको छाता संंगठनको रुपमा रहेको नेपाल व्यवस्थापन संघ यो
संस्थाको सक्रिय सदस्य रहेको छ ।
नेपाल व्यवस्थापन संघको ३९ औं राष्ट्रिय सम्मेलन तथा बार्षिक साधारण सभाको अवसर
पारेर आमोले यो अवार्ड साँझको आयोजना गरेको हो ।
नेपालका व्यवस्थापकहरुलाई संगठित गर्ने, उनीहरुको साम७त्रगयतसहिक हित रक्षाको लागि
आवश्यक नीति र नियमहरु बनाउने, व्यवस्थापकहरुको वृत्ति विकासका अवसरहरु सिर्जना गर्ने,
विश्वमा प्रतिपादित व्यववस्थापनका नवीन सिद्धान्त, ज्ञान, सीप र अभ्यासहरुलाई अबलम्बन
गर्दै संस्थाहरुमा स७३घढसव्यवस्थापनका माध्यमबाट स७३घढसशासन कायम गर्दै देशको आर्थिक तथा
सामाजिक विकासलाई सघाउने उद्देश्यले २०३७बmउस सालमा नेपाल व्यवस्थापन संघको
स्थापना भएको हो ।
स्थापनाको ३९ बर्षको अवधिमा यस संघले राष्ट्रिय स्तरमा सरकारको नीति निर्माणका
विभिन्न तहमो सल्लाहकारको भ७त्रगयतसमिका पनि प्राप्त गरेको छ भने अन्तर्राष्ट्रिय स्तरमा
यसले विभिन्न ११ राष्ट्रका राष्ट्रिय व्यवस्थापन संघ तथा विभिन्न क्षेत्रीय व्यवस्थापन
संघको सदस्यता प्राप्त गरी कार्यगत सम्बन्ध स्थापित गरेको छ ।
संघले आफ्नो भगिनी संस्थाको रुपमा व्यवस्थापन विकास केन्द्रको स्थापना गरेको
छ । यसले अध्ययन,अन७३घढससन्धान र परामर्शदाताको समेत काम गरेर संस्थाहरुको स७३घढसधार र
आर्थिक सामाजिक विकासका प्रयासहरुलाई उपलब्धिम७त्रगयतसलक बनाउन सक्रिय भ७त्रगयतसमिका निर्वाह
गर्दै आएको छ । त्यस्तै व्यवस्थापनको क्षेत्रमा आवश्यक दक्ष जनशक्ति उत्पादन गर्ने
उद्देश्यले संघले व्यवस्थापन विकास क्याम्पस पनि सञ्चालन गर्दै आएको छ ।
इएमबीए स्तरको अध्यापनमार्फत दक्ष जनशक्ति उत्पादन गरेर नेपालको सार्वजनिक
र निजी क्षेत्रलाई योग्य व्यवस्थापकहरु आप७त्रगयतसर्ति गर्न यसले सघाइरहेको छ । यसबाहेक
संघले आवश्यकता र मागमा आधारित भएर विभिन्न किसिमका अल्पकालीन र मध्यकालीन
तालिमहरु पनि सञ्चालन गर्दै आइरहेको छ ।
संघले नीति निर्माण र कार्यान्वयनमा सघाउने अभिप्रायले स्थापना कालदेखि नै
बार्षिक नीति तथा कार्यक्रम र बजेटका सम्बन्धमा आम जनता र सरोकारवाला निकायका

बीचमा संवाद गरी उपय७३घढसक्त स७३घढसझाव दिने उद्देश्यले प७त्रगयतसर्व बजेट गोष्ठी र बजेट
समीक्षा गोष्ठी गर्दै आएको छ । त्यसैगरी निजी क्षेत्र र आम नागरिकको जीवनमा असर
गर्ने मौद्रिक नीतिका सम्बन्धमा पनि गोष्ठीहरु गर्दै आएको छ ।

Be the first to comment on "प्रधानमन्त्री ओलीलाई दूरद्रष्टा तथा राष्ट्र निर्माता नेताको अवार्ड"

Leave a comment

Your email address will not be published.


*