अस्ट्रेलियाको क़ुइन्स्ल्यन्ड राज्यमा प्रबासी नेपाली एकता मंच गठन।

अस्ट्रेलिया को ब्रिस्बन सहर स्तिथ न्यु -फार्म पार्कमा हिजो आयोजित नेपालीहरुको करिब १०० जना उपस्थित एक भेलाले नवलपरासीक रमेश पाण्डे संयोजक र कास्कीका बिमल न्यौपाने सचिब रहेको ३५ सदसिय मूल कार्य समिति र १० सदसिय सल्लाहकार समिति चयन गरेको छ।
यसैगरि उपसंयोजकमा अरुण तिवारी , सहसाचिब मा सजिन श्रेष्ठ र बिकाश भण्डारी र कोषादक्ष्यमा निशा दुलाल रहनुभएको छ। सदस्यहरुमा राजेश गिरि ,अनिल ढकाल, निरंजन बुढाथोकी , राम सुबेदी ,सिताराम पाण्डे ,पर्कश सुबेदी ,स्वस्ति गुरुङ ,बिबेक गिरि ,सरोज श्रेष्ठ , अर्जुन भट्टराई , भगवान भण्डारी ,सुरेश बोगटी , सुदर्शन रायमाझी ,मनिष माली ,अश्मिता क्षेत्रि ,बिशाल केसी ,धुर्ब लम्साल ,अभिषेक भण्डारी , सुपरिम अधिकारी , सुमितआ राना ,बिबेक श्रेष्ठ ,सुरेन्द्र पन्त ,सुबिन श्रेष्ठ ,अनोज लामिछाने , बिबश गिरि ,प्रविन कार्की ,अर्पण अधिकारी ,बिमल श्रेष्ठ छन्।
कार्यक्रम मा बोल्दै प्रमुख अतिथि प्रबासी नेपाली एकता मंच का संस्थापक अधक्षय डा. जगदीश तिमिल्शिना ले मुलुकको समसामयिक राजनीतिक बिषय र प्रबाशमा नेपाली हरुले चल्नु पर्ने कदम को बारेमा ब्याख्या गर्नुभयो। येसैगरि अतिथिकै रुपमा मंचका केन्द्रिय अदक्ष रमेश पाण्डे , सचिबालय सदस्य एब न्यु साउथओइल्स राज्य इन्चार्ज केशब जोशी , क़ुइन्स्ल्यन्ड राज्य इन्चार्ज चिन बहादुर नेपाली र मंचका केन्द्रिय सलाहाकर हेमाङ्ग शर्मा ले आ आफ्नो भनाइ राख्नु भएको थियो।
नबनिर्बाचित समितिका सदस्यहरुलाई मंचका अदक्ष रमेश पाण्डेले पद तथा गोपनियताको सपथ खुवाउनु भएको थियो। कार्यक्रम मंचका सचिब अशिम कोइरालाको अदक्ष्यतामा सम्पन्न भएको थियो भने उक्त कार्य कार्यक्रमको संचालन बिमल न्यौपानेले गर्नु भएको थियो।

Be the first to comment on "अस्ट्रेलियाको क़ुइन्स्ल्यन्ड राज्यमा प्रबासी नेपाली एकता मंच गठन।"

Leave a comment

Your email address will not be published.


*